धनुषा । धनुषा जिल्लाको सबैला नगरपालिका वडा न. १२ मा एउटा बरको रुखमा अनौठो फुल फुलिएको छ।
कोरोना नियन्त्रणको लागि नेपाल सरकारले बिगत एक महिना देखि देशभर नै लकडाउन गरिएको छ। सरकारले लगाएको नियम लाई उलंघन गर्दै गाउँमा अनौठो फुल फुलेको सुनिए पछि फुल हेर्न गाउँको स्थानीयहरुको भारी मात्रामा भेला भएका छ्न ।

गाउँमा पहिलो पल्ट बरको रुखमा यस्तो अनौठो फुल फुलिएको र तेहि फुल हेर्न मान्छेको भिड भएको स्थानीय सुनिल पालले जानकारी दिए।madesh 24