भारत / भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० हजार नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार त्यहाँ २० हजार ८० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।