• छुटपुट
  • अन्तर्वार्ता
  • खेलकुद
  • देश
  • प्रदेश १
  • प्रदेश २
  • प्रदेश ३
  • प्रदेश ४
  • प्रदेश ५
  • प्रदेश ६
  • प्रदेश ७
  • पत्रपत्रिकाबाट
  • प्रवास
  • फिचर
  • बिजनेस
  • अटो
  • अर्थनीति
  • पर्यटन
  • बैँक / वित्त
  • रोजगार
  • भिडियो
  • मनोरञ्जन
  • मुख्य समाचार
  • नेपाल पोस्ट दैनिक बिशेष
  • विचार
  • विचित्र संसार
  • समाचार
  • साहित्य
  • सिफारिस
  • सूचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • सामाजिक संजाल
  • कभर स्टोरी
  • देश बाहिर
  • गृह सजावट
  • धर्म-संस्कार
  • फिटनेस
  • फेसन
  • यौन स्वास्थ्य
  • सौन्दर्य
आज:  | Wed, 06, Dec, 2023
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

एनसेलको पहिला सेवा प्रयोग गरी शुल्क पछि तिर्न मिल्ने अफर

नेपाल पोस्ट दैनिक
    April 22, 2020  मा प्रकाशित



Spread the love

काठमाडौं, १० वैशाख । एनसेलका प्रिपेड ग्राहकले अब आफ्नो मोबाइलमा ब्यालेन्स शुन्य अवस्थामा भए पनि आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्छन् । ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डल गरिएको प्याक पहिला प्रयोग गरी त्यसको शुल्क रु ५ पछि तिर्न सक्छन् ।

कोरोनाभाइरस रोगको महामारीले ल्याएको विपद्को परिस्थितीमा आफ्ना ग्राहकमाझ सेवा सुनिश्चित गर्दै, एनसेल प्राइभेट लिमिटेडले वैशाख ५ (शुक्रबार) देखि आफ्ना प्रिपेड ग्राहकका लागि यो आकर्षक प्याक उपलब्ध गराउँदै आएको छ । यस योजना अन्तर्गत ग्राहकले मात्र रु ५ मा २५० एमबी डेटा, २५ मिनेट अन नेट भ्वाइस कल र २५ वटा अन नेट एसएमएस सहितको बण्डल सेवा सुचारु गर्न सक्छन् ।

शुन्य मेन ब्यालेन्स भएका वा ब्यालेन्स रु ५ भन्दा कम भएका ग्राहकले पछि शुल्क तिर्ने गरी यो प्याक सुचारु गरेर आ–आफ्ना आफन्तसँग सम्पर्कमा रहिरहन सक्छन् । विपद्को घडिमा ग्राहकले ब्यालेन्स रिचार्जमा कठिनाइ भोग्दै सेवाको पहुँचबाट बन्चित भएको हुनसक्ने अवस्थालाई मध्य नजर गर्दै एनसेलले ग्राहकलाई यो सुविधा उपलब्ध गराएको हो ।

एनसेलले लकडाउन शुरु भए पश्चात विगत एक महिनाको समयदेखि भ्वाइस, डेटा र एसएमएस लगायत कुनै पनि सेवा प्रयोग नगरेका र मेन ब्यालेन्स रु ५ भन्दा कम भएका ३६ लाख प्रिपेड ग्राहकलाई सेवा दिन यो प्याक ल्याएको हो ।

यस अन्तर्गतको प्राप्त डेटा, भ्वाइस तथा एसएमएस ग्राहकले हरेक दिन राति ९ बजे देखि अर्को दिनको विहान ९ बजेसम्म प्रयोग गर्न सक्छन् र प्राप्त सेवाहरु ७ दिनको लागि मान्य रहनेछ । विगत दुई महिना देखि एनसेलको सिम प्रयोग गरिरहेका, मेन ब्यालेन्स रु ५ भन्दा कम भएका र एक महिना देखि मोबाइलमा कुनै पनि सेवा प्रयोग नगरेका प्रिपेड ग्राहकले मात्र यो योजना अन्तर्गतको प्याक सुचारु गर्न सक्छन् ।

ग्राहकले एस्ट्रिक्स९९८८एस्ट्रिक्स५५ह्यास वा एस्ट्रिक्स९९८८ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्छन् । ग्राहकले आफ्नो मेन ब्यालेन्स रिचार्ज गरे पछि प्याकको तोकिएको शुल्क श्वतः काटिने छ । यस बाहेक अन्य शुल्क लाग्ने छैन ।

यसका साथै एनसेलले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै स्टे होम डेटा प्याकको समयसिमा ७ दिनबाट बढाई १० दिन पुर्याएको छ । ग्राहकले १५ जिबीको स्टे होम डेटा प्याक रु २३० (कर सहित रु २९३.६९) मा सुचारु गर्न सक्छन् ।दैनिक नेपाल

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
  • सप्तरीमा राष्ट्रिय स्वंम सेवक नेपालको प्रथम जिल्ला भेला सम्पन्न
  • मिटर ब्याज सप्तरी संघर्ष समितिको प्रथम जिल्ला भेला सम्पन्न
  • संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    • पछिल्ला
    • लोकप्रिय
    नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
    सप्तरीमा राष्ट्रिय स्वंम सेवक नेपालको प्रथम जिल्ला भेला सम्पन्न
    मिटर ब्याज सप्तरी संघर्ष समितिको प्रथम जिल्ला भेला सम्पन्न
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
    सप्तरीमा राष्ट्रिय स्वंम सेवक नेपालको प्रथम जिल्ला भेला सम्पन्न
    मिटर ब्याज सप्तरी संघर्ष समितिको प्रथम जिल्ला भेला सम्पन्न
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    छुटाउनु भयो की?
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    कोसी प्रदेशको मुख्य मन्त्रीमा कार्की
    अवतरणका क्रममा, मनाङ एयरको हेलिकप्टर दुर्घटना
    मन्त्रिपरिषद् बैठक बस्दै, संघीय निजामती सेवा विधेयक संसदमा पठाउने तयारी
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑