• छुटपुट
  • अन्तर्वार्ता
  • खेलकुद
  • देश
  • प्रदेश १
  • प्रदेश २
  • प्रदेश ३
  • प्रदेश ४
  • प्रदेश ५
  • प्रदेश ६
  • प्रदेश ७
  • पत्रपत्रिकाबाट
  • प्रवास
  • फिचर
  • बिजनेस
  • अटो
  • अर्थनीति
  • पर्यटन
  • बैँक / वित्त
  • रोजगार
  • भिडियो
  • मनोरञ्जन
  • मुख्य समाचार
  • नेपाल पोस्ट दैनिक बिशेष
  • विचार
  • विचित्र संसार
  • समाचार
  • साहित्य
  • सिफारिस
  • सूचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • सामाजिक संजाल
  • कभर स्टोरी
  • देश बाहिर
  • गृह सजावट
  • धर्म-संस्कार
  • फिटनेस
  • फेसन
  • यौन स्वास्थ्य
  • सौन्दर्य
आज:  | Wed, 29, Nov, 2023
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

अध्यादेशले प्रदेश २ सरकारलाई असर गर्दैन’

नेपाल पोस्ट दैनिक
    April 21, 2020  मा प्रकाशित



Spread the love

९ वैशाख, जनकपुरधाम । सरकारले राजनीतिक दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि अनेक अड्कलबाजी भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जोडबलमा आएको यो अध्यादेशले समाजवादी र राष्ट्रिय जनता पार्टी फुटाउने हो कि नेकपामा नै फुट ल्याउँछ भन्नेमा मानिसहरुको आआफ्नै अड्कल छ ।

तर प्रदेश २ का सत्ता साझेदार दलका नेताहरुले भने अध्यादेशले सरकारलाई असर नगर्ने बताएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतले यसलाई गलत समयमा आएको गलत अध्यादेश भनेका छन् । समग्र विश्व कोरोना महामारीसँग लडिरहेको अवस्थामा यो अध्यादेश ल्याउनुहुँदैनथ्यो । गलत समयमा गलत काम भएको छ’ उनले भनेका छन् ।

सरकारलाई स्थायित्व दिने वातावरण बन्न थालेको बेला त्यसलाई बिथोल्ने गरी अध्यादेश आएको उनले बताए । समाजवादी पार्टीका नेतासमेत रहेका मुख्यमन्त्री राउतले भने, ‘यो अध्यादेशले प्रदेश सरकारको समीकरणमा कुनै किसिमको फरक पार्दैन ।’

सत्ता साझेदार राजपा संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल पनि त्यो अध्यादेशले प्रदेश सरकारमा कुनै समस्या नपार्ने दाबी गरेका छन् । ‘कोरोनाबाट बँच्नुपर्ने र जनतालाई राहत दिनुपर्ने अवस्थामा यो अध्यादेश ल्याउनु ठीक होइन’ उनले भने, ‘तर यसले हाम्रो सरकारमा कुनै समस्यामा पार्दैन ।’

फुटबल खेलको उदाहरण दिँदै सोनलले भने, ‘जसरी खेलको नियम परिवर्तन गरिन्छ, त्यो नियम कमजोर खेलाडीमाथि मात्र होइन, मजबुत भनिएका खेलाडी पनि त्यसको शिकार हुन्छन् । त्यसैले यो नियम परिवर्तनले कोही पनि अछुतो रहँदैन ।’ok

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रथम अध्यक्ष कपको उपाधि दनुवार फुटवल कल्वलाई
  • प्रदेश सभा सदस्यको जिम्मेवारी पाएकी यादवलाई स्वागतमा युवा नेता बिजय
  • ओरेक नेपालद्वारा ४ जना पीडितलाई आर्थिक उन्नतिका लागी बिउपुजी हस्तान्तरण
  • लहान चुलो थकाली होटेल संचालनमा
    • पछिल्ला
    • लोकप्रिय
    आत्मनिर्भरको ११ औँ वार्षिक साधारण सभा सम्पन्न
    प्रथम अध्यक्ष कपको उपाधि दनुवार फुटवल कल्वलाई
    प्रदेश सभा सदस्यको जिम्मेवारी पाएकी यादवलाई स्वागतमा युवा नेता बिजय
    ओरेक नेपालद्वारा ४ जना पीडितलाई आर्थिक उन्नतिका लागी बिउपुजी हस्तान्तरण
    मुक्ति नेपालले आयोजना गरेको संचारकर्मीहरुसंग समन्वयनात्मक बैठक सम्पन्न
    आत्मनिर्भरको ११ औँ वार्षिक साधारण सभा सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रदेश सभा सदस्यको जिम्मेवारी पाएकी यादवलाई स्वागतमा युवा नेता बिजय
    ओरेक नेपालद्वारा ४ जना पीडितलाई आर्थिक उन्नतिका लागी बिउपुजी हस्तान्तरण
    लहान चुलो थकाली होटेल संचालनमा
    रुपनी गाउँपालिकामा संघर्ष समितिको प्रशिक्षण कार्यक्रम सम्पन्न
    खडक नगरपालिकामा लघुबितिय विरुद्धको नगर स्तरीय भेला सम्पन्न
    छुटाउनु भयो की?
    कोसी प्रदेशको मुख्य मन्त्रीमा कार्की
    अवतरणका क्रममा, मनाङ एयरको हेलिकप्टर दुर्घटना
    मन्त्रिपरिषद् बैठक बस्दै, संघीय निजामती सेवा विधेयक संसदमा पठाउने तयारी
    महोत्तरीमा गोली प्रहारबाट एक घाईते
    धनगढीमाईका अधिकृत माथि कार्यकक्ष भित्रै अभद्र ब्यबहार
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑