गौशाला ८ बैशाख।महाेत्तरी जिल्ला गाैशाला नगरपालिका स्थित निगाैल गाई गाैशालामा अतिक्रमण गरेर बनाएकाे घर टहारहरु पुःन डाेजर लगाएर अाईतवार खालि गराईएकाे निगाैल गाई गाैशालाका कर्मचारी रामछविला यादवले जनाएका छन ।
केही महीना पहिले डाेजर लगाएर खालि गराईएकाे जग्गामा घरहरु फेरि बनाउन लागेकाेले खालि गराउनु परेका छन ।सरकारी जग्गामा कसैले अतिक्रमण गरेर बनाईएकाे घर टहरा सरकारले खालि गराउँदै अाएका छन।
उहाँहरुलाई पटक पटक बनाएकाे घर टहरा खालि गराउन जानकारी दिए पनि अटेर गरेर बनाएकाेले डाेजर लगाएर खालि गराउनु परेकाे यादवले जनाएका छन