गौशाला ३० चैत।सरकारले काेराेना विरुध लक डाउन प्रणालि लागू गरेकाे सब भन्दा प्रभावित गरीव मजदुरहरुकाे भएका छ ।महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकाले वितरण गरेकाे राहत प्रति स्थानिय तथा राहत पाउनेहरु रुष्ट प्रकट गरेका छन।
हाथिकाे मुखमा जिराकाे फाेरन झै भएकाे हाे २१ दिनकाे लक डाउनमा पाँच किलाे चावल,एक किलाे दाल,एउटा नुनकाे पाेका र दुई वटा साबुनले दस परिवारकाे गुजारा कसरी चल्न सक्छ भने उनिहरुमा चिन्ताले सताएका छन ।
अहिले रुघा खाेकि र ज्वराेकाे समय भएकाेले बाल बच्चाहरुलाई अाैषधि खरीद गर्न पैसा नभएकाे कारण छाेरा छाेरि घरमा विरामि भएर बसेकाे वडा न.६ फुलकाहाका मुसहर जातिहरुले दुःख व्यक्त गर्दै भने यसकाे लागि कुनै उपाय गरि दिएकाे भए बाल वच्चालाई उपचार गराउन सकिन्थ्यिाे।
यति मात्र दुःख हाेईन गर्भाअवस्थामा रहेकाे महीला तथा सुत्केरी हुनु भएका महीलाकाे पीडा पनि उस्तै उस्तै रहेकाे छ र पेटकाे वच्चा र काँखकाे नानिलाई पालन निकै समस्या भईरहेकाे उनिहरुले जनाए ।
अर्काे तिर राहत पाउने परिवारकाे अकिन तथ्यिांक राम्राे सँग नभएर राउत पाउने व्यक्ति राहत पाउन बाट बन्चित भएका छन पुर्व वडा अध्यक्षहरुले जनाए ।सरकारले दिएकाे माप द्णड अनुसार राहत वितरण नभएकाे कतिपयकाे गुनासाे रहेका छन ।
तर राहत पाउने व्यक्तिकाे संख्या बढि भएकाे कारण एक रुप्ता ढंग वाट राहत वितरण गर्दै गरेकाे वडा ९ का वडा अध्यक्ष महेश प्रसाद सिंहले जनाएका छन ।