सिराहा,चैत्र २९ । सिराहाको नरहामा मोटरसाइकल दुर्घटना हुदा एकको ज्यान गएको छ ।
शनिबार सिरहा-चोहर्बा सडक खण्ड अन्तर्गत नरहामा चौकमा मोटरसाइकल दुर्घटना हुदा नरहा ४ बस्ने मोहन यादबको ज्यान गएको प्रहरिले जनाएको छ ।
को.३९ प ३९७४ नम्बरको मोटरसाइकल बेलुकी ४ बजे आफै अनियंत्रित भइ दुर्घटना हुदा ज्यान गएको इलाका प्रहरि कार्यालय बिष्णुपुरले जनाएको छ ।