न्यु योर्क टाइम्सको रिपोर्ट अनुसार साउदी राजपरिवारका १५० जति सदस्यमा कोरोना सं,क्रमण भेटिएको हो । सं,क्रमितहरुमा ७० वर्ष क,टेका साउदी राजकुमार फैसल बिन बन्दर बिन अब्दुल अजिज अल साउद पनि छन् । उनलाई आइसियुमा राखिएको छ ।
साउदी राजा सलमान र राजकुमार मोहम्मद बिन सलमान पनि आइशोलेशनमा छन् । राजपरिवारका सदस्य सं,क्रमि,त हुनथालेपछि रियादको विशेष अस्पतालमा ५०० शै,या तयार गर्न थालिएको छ । उच्च शतर्कता अपनाइएको खबर छ ।
साउदी अरेबियामा एक हजारभन्दा बढी राजपरिवारका सदस्य छन् जो युरोप र अमेरिका पुगिरहन्छन् । त्यसले पनि सं,क्रमण फै,लिएको हुनसक्ने जनाइएको छ । अहिले साउदी अरेबियामा ३२८७ सं,क्रमि,त भइसकेका छन् भने मृ,त्यु हुनेको संख्या ४४ पुगेको छ ।