गौशाला २७ चैत।महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिकामा कार्यरत पशु शाखाका कर्मचारी माेहिवुल अंसारीकाे फेसबुक एकाउन्ट मारर्फत निरन्तर रुपमा कार्यालय माथि गल्त प्रभाव पर्ने गरि प्रचार प्रसार गरेकाे प्रेस विज्ञप्ति मार्फत विहिवार प्रवक्ता विपिन विहारी यदुविरले जनाए ।
गाउँपालिकामा नभएकाे कुराहरुलाई गल्त ढंग बाट सम्प्रेशन गरेकाेले उक्त कुराहरु निराधार भएकाेले निजले निन्दनिय कार्य गरेकाेकाे हुँदा हदै सम्मकाे कर्वाही हुनु पर्ने प्रवक्ताले जनाए ।
लेखा सम्बन्धि जिनसी,भुक्तानि र प्रक्रिया संगत दवाव दिएकाे अंसारीकाे फेसबुक एकाउन्टमा उलेख गरेकाे छ तर हामिहरु भुक्तानिकाे लागि कुनै किसिमकाे दवाव सिर्जना नगरेकाे प्रवक्ताले भने।तर यसकाे कुनै सत्यता नरहेकाे र लाखाै लाख घाेटला भएकाेले त्यसकाे ढाक छाेप गर्नकाे लागि प्रवक्ताले विज्ञप्ति निकालिएकाे अंसारीले प्रष्ट पारे ।