प्रदिप सिंह महतो सिरहा ३० कार्तिक। सिरहाको लहान नगरपालिका अन्तर्गत पर्ने ४ नम्बर वडामा सरसफाई अभियान कार्यक्रम रामजानकी कल्ब द्वारा शनिबार बृहत सम्पन गरिएको छ ।
लाहान ४ को यूवाहरु,वाडा ,समिति, वाडा सदस्य ,रामजानकी मेलासमीती र पंतनजली योग समिति सहित एस सरसफाई कार्यक्रमा जन्पत प्रहरी,नेपाल पोस्ट दैनिक को सह सम्पादक प्रदिप सिंह महतो र रामजानकी युवा कल्ब समितिका पदाधिकारी द्वरा बृहत रुपमा यहाको बासिन्दाहरुलेफोहर फालदैअाएको कारण यो सर सफाइ कार्यक्रम गर्दै आइरहेको छ ।
हाम्रो घर, आङ्गणको फोहरले गर्दा हाम्रो सरीरमा बिभिन्न किसिमका रोगलागन लाग्ण सक्छ छ तेसैले अाफनो घर ,अाङगण आफैं टोल सफ्फा राखौउ र असल संस्कार सिकौंउ,सिकाअौ आफ्नो देश आफैँ बच्चाउँ, असल संस्कार, समृद्धिको आधार र जनचेतना मुलक तथा सरसफाई अभियानको तिब्रता गर्दै यो नाराको साथ आज पुरै ४ नम्बर वाडा सरसफाई गरीएको छ।
यस बृहत सरसफाइ कार्यक्रममा प्रहरी स्थानिय य्ुवा गरी करिव १ सय ५० जनाको सहभागिता रहेको ४ नम्बरका वाडा अध्यक्ष रामनाथ पंडितले जानकारी दिएको छ ।