सप्तरी , १८ भदौ। थारु पत्रकार संघ नेपाल सप्तरी शाखाको प्रथम अधिवेशनबाट नयाँ अध्यक्षमा भगवती चौधरी चयन भएका छन ।
सप्तरीमा भएको कार्यक्रममा ९ सदस्यीय अगामी कार्यकालको लागी चयन भएको हो।
त्यसैगरी उपाध्यक्षमा रामनाथ चौधरी , सचिबमा माधुरी चौधरी सह सचिबमा चन्दन चौधरी , कोषाध्यक्षमा सम्झना चौधरी , सदस्यहरुमा उमाकान्त चौधरी ,सानुवती चौधरी र ललिता चौधरी चयन भएका छन् ।